एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा सरकारले उठायो ५७ कम्पनीबाट १२ अर्ब ८० करोड राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शनिबार दिउँसो ५ बजेसम्म १२ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभाग अन्तर्गतको ठुला करदाता कार्यालयले ४१ करदाताबाट १२ अर्ब ५० करोड रुपैयाँ र मध्यम स्तरीय करदाता कार्यालयले १६ करदाताबाट करिब ३० करोड रुपैयाँ राजस्व संकलन गरेको विभागमा महानिर्देशक दीर्घ … Continue reading एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा सरकारले उठायो ५७ कम्पनीबाट १२ अर्ब ८० करोड राजस्व