नेपालको आफ्नै डिजिटल करेन्सीः कति फाइदा, कति जोखिम ?

काठमाडौं । २०७८ मा गर्भनर महाप्रसाद अधिकारीले डिजिटल करेन्सी बनाउने विषयमा अध्ययन सुरु गरेको बताएका थिए । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा समिति नै गठन गरि नेपालमा डिजिटल करेन्सीको विषयलाई लिएर अध्ययन गरिएको थियो । विश्वभरका अन्य देशहरुले आ-आफ्नै सेन्ट्रल बैंक डिजिटल करेन्सी (सिबिडिसी) बनाउने विषयमा काम गरिरहेको बेला नेपालले पनि आफ्नै डिजिटल … Continue reading नेपालको आफ्नै डिजिटल करेन्सीः कति फाइदा, कति जोखिम ?