एफपीओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट १३ अर्बभन्दा बढी कर उठ्ने अनुमान
काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जर तथा प्राप्तिबाट भएको आम्दानीबाट १३ अर्ब रुपैयाँभन्दा बढी कर संकलन हुने अनुमान गरेको छ । विभागका अधिकारीहरुका अनुसार ठूला करदाता कार्यालयले गरेको प्रारम्भिक अध्ययनमा १३ अर्ब रुपैयाँभन्दा बढी राजस्व सकंलन हुने देखिएको हो । ‘एफपीओको प्रिमियम र मर्जर तथा प्राप्तिबाट बैंक तथा बीमा कम्पनीहरुले करिब ४० … Continue reading एफपीओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट १३ अर्बभन्दा बढी कर उठ्ने अनुमान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed