एक अर्ब ३ करोडमा बिक्यो मेस्सीले विश्वकप जित्दा लगाएको जर्सी, म्याराडोनाकोभन्दा सस्तो
एजेन्सी । विश्वचर्चित शीर्ष फुटबल खेलाडी लियोनल मेस्सीले कतार विश्वकपका क्रममा लगाएको अर्जेटिनाको जर्सी उच्च मूल्यमा लिलाम भएको छ । मेस्सीले कतार विश्वकपका क्रममा लगाएको ६ जर्सीहरुको सेट ७.८ मिलियन अमेरिकी डलर (करीब १ अर्ब ३ करोड नेपाली रुपैयाँ)मा बिक्री भएको हो । बिहीबार उनको जर्सीको सेटलाई लिलामीमार्फत यो मूल्यमा बिक्री गरिएको थियो । न्यूयोर्कमा … Continue reading एक अर्ब ३ करोडमा बिक्यो मेस्सीले विश्वकप जित्दा लगाएको जर्सी, म्याराडोनाकोभन्दा सस्तो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed