सय वर्षको विरासत धान्ने कान्छी उद्योगी युक्ति गोल्छा, परिपक्व भएर आमालाई अवकाश दिने तयारीमा

काठमाडौं । २८औं बसन्तमा हिँड्दै गर्दा युक्ति गोल्छा परिपक्व देखिन्छिन् । अपरिपक्वतामै अर्बौंको कारोबार हुने व्यवसाय सम्हाल्न आइपुगेकी युक्तिलाई लाग्छ, समय नै उनको पथप्रदर्शक हो । हुन पनि आफूले १०० वर्ष बढीको लिगेसी (बिरासत) धान्नुपर्छ भन्ने सोच नपलाउँदै जिम्मेवारी लिएकी उनलाई समयले नै परिपक्व हुन सिकायो । बुबाको पाइलाका डामहरुमा आफ्ना पाइला राख्दै हिँड्ने उनलाई … Continue reading सय वर्षको विरासत धान्ने कान्छी उद्योगी युक्ति गोल्छा, परिपक्व भएर आमालाई अवकाश दिने तयारीमा