सय वर्षको विरासत धान्ने कान्छी उद्योगी युक्ति गोल्छा, परिपक्व भएर आमालाई अवकाश दिने तयारीमा
काठमाडौं । २८औं बसन्तमा हिँड्दै गर्दा युक्ति गोल्छा परिपक्व देखिन्छिन् । अपरिपक्वतामै अर्बौंको कारोबार हुने व्यवसाय सम्हाल्न आइपुगेकी युक्तिलाई लाग्छ, समय नै उनको पथप्रदर्शक हो । हुन पनि आफूले १०० वर्ष बढीको लिगेसी (बिरासत) धान्नुपर्छ भन्ने सोच नपलाउँदै जिम्मेवारी लिएकी उनलाई समयले नै परिपक्व हुन सिकायो । बुबाको पाइलाका डामहरुमा आफ्ना पाइला राख्दै हिँड्ने उनलाई … Continue reading सय वर्षको विरासत धान्ने कान्छी उद्योगी युक्ति गोल्छा, परिपक्व भएर आमालाई अवकाश दिने तयारीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed