माछापुच्छ्रे बैंकले घटायो ब्याज, आजदेखि लागू हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको यसअघिको भन्दा ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा बैंकको ब्याज यसअघि १०.६ प्रतिशत रहेको थियो भने आजदेखि लागू हुनेगरी ९.६० प्रतिशत रहेको छ । संस्थागत तर्फ ७.६० प्रतिशत रहेको छ । बैंकले बचतमा … Continue reading माछापुच्छ्रे बैंकले घटायो ब्याज, आजदेखि लागू हुने