एनएमबि बैंकले घटायो ब्याजदर, आजैदेखि लागू हुने

काठमाडौं । एनएमबि बैंकले ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत र संस्थागतमा ७ प्रतिशत ब्याज दिने जनाएको छ । बैकले यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा ९.५० प्रतिशत ब्याज तोकेको थियो । बैंकले बचतमा ४.६ देखि ६.६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । … Continue reading एनएमबि बैंकले घटायो ब्याजदर, आजैदेखि लागू हुने