भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले शनिबारदेखि लागु हुने गरी चैत दोस्रो साता (३१ मार्च २०२४) सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । महानिर्देशनालयले घरेलु बजारमा प्याजको नियमित र सहज उपलब्धता बनाइराख्न र बढ्दो मूल्यलाई नियन्त्रणमा राख्न प्रतिबन्ध लगाएको जनाएको छ । प्याज निर्यातमा प्रतिबन्ध लगाए … Continue reading भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि