अमेरिकालाई उछिनेर चीन बनिसकेको हो विश्वको पहिलो अर्थतन्त्र?

अमेरिका र चीनमध्ये कुन पहिलो अर्थतन्त्र हो भन्ने विषयमा विश्वव्यापी बहस चलिरहेको छ । त्यसैक्रममा फाइनान्सियल टाइम्स पत्रिकाले हालै प्रकाशन गरेको रिपोर्टमा अमेरिकी अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको र चिनियाँ अर्थतन्त्रको उन्नति भइरहेको विश्लेषण गरेको छ । पर्चेजिङ पावर प्यारिटीको मापदण्डमा चीनको कुल गार्हस्थ्य उत्पादनले अमेरिकालाई उहिल्यै पछि पारिसकेको सन्दर्भमा अहिले त्यो २२ प्रतिशतले बढिसकेको विश्लेषक … Continue reading अमेरिकालाई उछिनेर चीन बनिसकेको हो विश्वको पहिलो अर्थतन्त्र?