एनआइसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । एनआइसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले पुस १ गतेदेखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक भएको हो । बैंकले मंसिरको तुलनामा पुसमा बैंकले ब्याजदर घटाउने भएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा मंसिर महिना अधिकतम ८.९७ प्रतिशत ब्याज दिंदै आएकोमा पुसमा घटाएर ८.६७ प्रतिशत ब्याज दिने भएको छ … Continue reading एनआइसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक