मधेसको अधकल्चो सपनाः ७५ वर्ष कटेको हुलाकी सडकमा कहिले गुड्ला गाडी ?

हुलाकी सडकका कतिपय ठाउँमा नेपाल-भारत सीमा विवाद छ भने कतिपय ठाउँमा वन क्षेत्रको समस्या छ । यसबाहेक बजेट अभावले पनि यो सडक थलिएको छ । सरकारले चालु आवमा ३ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ तर सम्झौता भएर चालु अवस्थाको दायित्व नै २४ अर्ब ६२ करोड रुपैयाँ छ । काठमाडौं । हुलाकी राजमार्गले चानचुने … Continue reading मधेसको अधकल्चो सपनाः ७५ वर्ष कटेको हुलाकी सडकमा कहिले गुड्ला गाडी ?