दुर्गा प्रसाईंको गतिविधिलाई समयमै नियन्त्रण गर्न बैंक वित्तीय संस्थाका तीन संगठनको माग

काठमाडौं । बैंक वित्तीय संस्थाका तीनवटै संगठनले दुर्गा प्रसाईं नेतृत्वको समूहको गतिविधिलाई समयमै नियन्त्रण गर्न माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति र समूहले वित्तीय संस्था र कमर्चारीहरुप्रति धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमण गरिरहेको भन्दै अराजक घट्नालाई … Continue reading दुर्गा प्रसाईंको गतिविधिलाई समयमै नियन्त्रण गर्न बैंक वित्तीय संस्थाका तीन संगठनको माग