कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषामा यसअघि सिप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएका छन् । ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा आवेदन दिई परीक्षामा सामेल भई अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने प्रष्ट पारेको छ । शाखा कार्यालयले यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन माग … Continue reading कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने