कर छली गर्न एनसेलको कारोबार साढे ६ अर्बमा गरिएको हो ? यस्तो हुनसक्छ शतिशलालको योजना
मलेसियन कम्पनी आजियटाले एनसेलमा ८० प्रतिशत स्वामित्व भएको रेनल्ड होल्डिङको सेयर बेलायतमा दर्ता शतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई ६ अर्ब ६५ करोड रुपैयाँ (५० मिलियन डलर) मा बिक्री गरेपछि एकसाथ कर छली, लगानी सुरक्षा, अदालतमा विचाराधीन मुद्दा तथा दूरसञ्चार ऐनको छिद्रबाट लाभ उठाउन खोजेको लगायतका विषय चर्चामा आएका छन् । विगतमा कर छलीको विवादै-विवादले घेरिएको एनसेलको … Continue reading कर छली गर्न एनसेलको कारोबार साढे ६ अर्बमा गरिएको हो ? यस्तो हुनसक्छ शतिशलालको योजना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed