अटोमोबाइल क्षेत्रमा हाइड्रोजनः पेट्रोलियम र विद्युतीयको विकल्प बन्न सक्छ ?

काठमाडौं । जसरी हिजो विद्युतीय गाडीलाई भविष्य भनिएको थियो, त्यसरी नै आज हाइड्रोजनबाट चल्ने गाडीहरुलाई भविष्यको रुपमा हेरिएको छ । केही वर्षअघिसम्म अनुसन्धानकै क्रममा रहेको मानिने हाइड्रोजन गाडीहरु अहिले सडकमा कुद्न थालिसकेका छन् । पूर्णरुपमा हरित उर्जाको प्रयोग भएको मानिने र दीर्घकालीन रुपमा पनि पेट्रोलियम वा विद्युतीय गाडीभन्दा सुलभ हुने अपेक्षा गरिएको हाइड्रोजन गाडीलाई लिएर … Continue reading अटोमोबाइल क्षेत्रमा हाइड्रोजनः पेट्रोलियम र विद्युतीयको विकल्प बन्न सक्छ ?