एनसेलको सेयर खरिद ब्रिकी सम्बन्धमा यस्ता छन् लेखा समितिका ९ प्रश्‍न

काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद ब्रिकी सम्बन्धमा चासो राख्दै सरकारी निकायहरूलाई ९ वटा प्रश्‍नसहित पत्र पठाएको छ । मलेसियन कम्पनी आजियटाले शुक्रबार ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको प्रेस विज्ञप्ति जारी गरेको थियो । प्रेस विज्ञप्ति अनुसार आजियटाले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके … Continue reading एनसेलको सेयर खरिद ब्रिकी सम्बन्धमा यस्ता छन् लेखा समितिका ९ प्रश्‍न