जीवन बिमा कम्पनीले कहाँ लगानी गर्दैछन् ६ खर्ब ?

काठमाडौं । गत असोजमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्दै एशियन लाइफ इन्स्योरेन्सले यति एयरलाइन्सको ४९ प्रतिशत सेयर किन्यो । र, सुभाष सापकोटालाई सीइओ बनाएर पठाइसकेको छ । त्यस्तै, केही महिनायता एशियन लाइफले प्रभु बैंकको पनि ठूलो परिमाणको संस्थापक सेयर किनेको छ । यद्यपि, आगामी साधारणसभाबाट मात्रै कम्पनीले बैंकमा आफ्नोतर्फबाट सञ्चालक पठाउने छ । … Continue reading जीवन बिमा कम्पनीले कहाँ लगानी गर्दैछन् ६ खर्ब ?