बालेनसँगको सम्झौता अनुसार कुलमानले काम गरेनन्

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगको सम्झौता अनुसार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काम नगर्दा काठमाडौं उज्यालो हुनबाट वञ्चित भएको छ । काठमाडौं महानगरपालिकाभित्र सडक बत्ति जडानका लागि महानगरले प्राधिकरणसँग सम्झौता गरेर भुक्तानी लगिसक्दा पनि कामको अत्तोपत्तो नुहँदा काठमाडौंका सडक समसाँझै अध्यारो बनेका हुन् । काठमाडौं महानगरपालिकालमा नयाँ नेतृत्व आएसँगै योजनाहरुलाई सहजताका … Continue reading बालेनसँगको सम्झौता अनुसार कुलमानले काम गरेनन्