कालोसूचीसम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्थाः कर्जा प्रवाह सुस्त हुने, बैंक थप जिम्मेवार बन्नुपर्ने

जमानतदातालाई सहजै कालोसूचीमा राख्ने सकिने व्यवस्था दुरुपयोग भएको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी गर्दा जिम्मेवार बन्न, कारोबार र आम्दानी यकिन गर्न तथा घर, जग्गा र अचल सम्पत्तिका आधारमा सहजै कर्जा लगानी गर्ने वर्तमान अभ्यास हटाउन मार्गनिर्देशन दिएको छ । काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जमानतदातालाई … Continue reading कालोसूचीसम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्थाः कर्जा प्रवाह सुस्त हुने, बैंक थप जिम्मेवार बन्नुपर्ने