प्राधिकरणले उडान सुरक्षामा सुधार नगर्दा नेपाललाई ईयूले कालोसूचीबाट हटाएन

कर्मचारी सेवा शर्त नियमावली संशोधन गर्दै सेवा प्रदायक र नियामकको भूमिका छुट्याएकाले युरोपियन कमिसनले नेपाललाई उडान सुरक्षा चासोबाट हटाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको दाबी गलत सावित भएको छ । काठमाडौं । युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई उडान सुरक्षा चासो (कालोसूची)बाट हटाउन अस्वीकार गरेको छ । बिहीबार डिभिजनले सार्वजनिक … Continue reading प्राधिकरणले उडान सुरक्षामा सुधार नगर्दा नेपाललाई ईयूले कालोसूचीबाट हटाएन