अस्तित्वमै नभएको युटीएलबाट ७ वर्षदेखि प्रविधि निर्माणमा अवरोध !

काठमाडौं । हाल अस्तित्वमै नभएको युनाइटेड टेलिकम लिमिटेड (युटीएल) कम्पनीका कारण ७ वर्षदेखि प्रविधि पूर्वाधार निर्माण अवरुद्ध हुँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले युटीएललाई २०७४ वैशाख २५ मा गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर बिच्छाउने जिम्मा दिएको थियो । ठेक्का सम्झौताअनुसार युटीएलले २०७६ भित्र १ हजार ४ सय ८२ किलोमिटर भूमिगत र ६ सय … Continue reading अस्तित्वमै नभएको युटीएलबाट ७ वर्षदेखि प्रविधि निर्माणमा अवरोध !