सधैं अनावश्यक किचलो झिकेर रमिता देखाउने गैर आवासीय नेपाली संघ खारेज पो गर्ने कि !

सन् २००९ मा ६ घन्टाका लागि जर्मनीका रामप्रताप थापा गैर आवासीय नेपाली संघका (एनआरएनए) अध्यक्ष भए तर देवमान हिराचनले स्वीकार नगरेर चुनावमा नै जाने जिद्दी गरेपछि थापाले छोडिदिए, अनि हिराचन सर्बसम्मत अध्यक्ष भए । त्यतिबेलासम्म एनआरएनएमा चुनाव गर्ने प्रचलन सुरु भैसकेको थिएन । अझ भनौं एनआरएन संस्थागत नभएर एउटा अभियानकै रुपमा थियो । संगठित हुँदै … Continue reading सधैं अनावश्यक किचलो झिकेर रमिता देखाउने गैर आवासीय नेपाली संघ खारेज पो गर्ने कि !