बाढीले क्षति पुगेका २९ हाइड्रोपावरले क्षतिपूर्ति र सहुलियत नपाएपछि सरकारसँग रिसाए ऊर्जा उद्यमी

काठमाडौं । गत जेठ र असारमा आएको बाढीका कारण क्षति भएका जलविद्युत आयोजनाहरुलाई सरकारले वेवास्ता गरेको भन्दै ऊर्जा उत्पादकहरु रिसाएका छन् । जलस्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पटक पटक माग राख्दा पनि वेवास्ता गरेको भन्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले चरम असन्तुष्टि व्यक्त गरेको छ । जेठ ३२ र असार १ गते पूर्वी नेपालमा आएको बाढीले … Continue reading बाढीले क्षति पुगेका २९ हाइड्रोपावरले क्षतिपूर्ति र सहुलियत नपाएपछि सरकारसँग रिसाए ऊर्जा उद्यमी