वैशाख ९ र १० गते लगानी सम्मेलन, अर्थमन्त्रीको नेतृत्वमा निर्देशक समिति

काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । सरकारले लगानी सम्मेलन आयोजना गर्ने निर्णय गर्दै अर्थमन्त्रीको नेतृत्वमा सम्मेलन तयारीका लागि निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र सहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सदस्य … Continue reading वैशाख ९ र १० गते लगानी सम्मेलन, अर्थमन्त्रीको नेतृत्वमा निर्देशक समिति