सरकारलाई बढी आयकर तिर्नेमा सिद्धार्थ राणालाई पछ्याउँदै विजयकुमार शाह, खोस्लान् त ताज ?

काठमाडौं । सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिमा बिजयकुमार शाहले सिदार्थ राणालाई पछ्याइरहेका छन् । अहिलेसम्म सरकारले राणालाई सबैभन्दा धेरै व्यक्तिगत आयकर तिरेको भन्दै ७ पटक सम्मान गरेको छ भने शाहलाई ३ पटक सम्मान गरेको छ । पछिल्लो दुई वर्ष शाह लगातार सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बन्न सफल बनेका हुन् । आन्तरिक राजस्व विभागले … Continue reading सरकारलाई बढी आयकर तिर्नेमा सिद्धार्थ राणालाई पछ्याउँदै विजयकुमार शाह, खोस्लान् त ताज ?