मल्होत्राले ५ अर्बमा सुरु गरे देशकै पहिलो रियल इस्टेट पब्लिक कम्पनी, टाउनसिपसम्म बनाउने योजना

काठमाडौं । नेपालमा घरजग्गा व्यवसाय कारोबारलाई व्यवस्थित बनाउनका लागि पहिलो पब्लिक कम्पनी दर्ता भएको छ ।घरजग्गा व्यवसायीहरुले लामो समयदेखि पब्लिक कम्पनीको विस्तार गरी घरजग्गा कारोबार गर्ने भन्दै आए पनि हालसम्म कुनै पनि कम्पनी दर्ता हुन सकेको थिएन । पब्लिक कम्पनीको रुपमा विस्तार गर्नका लागि ठूलो रकमको आवश्यकता भएकाले घरजग्गा व्यवसायीहरुले लगानी गर्न सकेका थिएनन् । … Continue reading मल्होत्राले ५ अर्बमा सुरु गरे देशकै पहिलो रियल इस्टेट पब्लिक कम्पनी, टाउनसिपसम्म बनाउने योजना