भोलि अत्यावश्यक काम भए मात्र घरबाट निस्कनू: ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले अत्यावश्यक काम परेमात्र सवारी साधन लिएर घरबाट निस्कन आग्रह गरेको छ । काठमाडौँ उपत्यकाका बिभिन्न स्थानहरूमा भोलि बिभिन्न समूहद्वारा र्‍याली जुलुसका साथै बिरोध प्रर्दशन गर्ने बुझिएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका भरी सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो । … Continue reading भोलि अत्यावश्यक काम भए मात्र घरबाट निस्कनू: ट्राफिक प्रहरी