सेयरको भित्री कारोबार गर्ने गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेले भित्री सूचनाका आधारमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले अदालतमा मुद्दा दायर गरेको हो । विभागले न्यौपानेविरुद्ध १ करोड ९९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको विशेष अदालतका … Continue reading सेयरको भित्री कारोबार गर्ने गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा