१५ वर्षपछि विमानस्थलमा ड्युटी फ्रि सप खुल्दै, मदिरा निषेध पसलको भाडा १५ करोडभन्दा बढी

काठमाडौं । सरकारले १५ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि (करमुक्त) पसल सञ्चालन गर्ने भएको छ । पर्यटन मन्त्रालयले गत वर्ष ७३ बुँदे कार्ययोजना जारी गरेर विमानस्थलमा करमुक्त पसल सञ्चालन गर्ने उल्लेख गरेको थियो । सोही योजनालाई कार्यान्वयन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले करमुक्त पसल सञ्चालन गर्न सार्वजनिक प्रस्ताव आव्हान गरेको छ । नेसनल ट्रेडिङले … Continue reading १५ वर्षपछि विमानस्थलमा ड्युटी फ्रि सप खुल्दै, मदिरा निषेध पसलको भाडा १५ करोडभन्दा बढी