बचतकर्ताको डेढ अर्ब ठगेर फरार भएका मेयर ६ महिनापछि सम्पर्कमा, ४२ ठाउँकै घरजग्गा बुझाउन तयार

काठमाडौं । इमेज बचत तथा ऋण सहकारीबाट बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेर ६ महिनादेखि फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका सहकारी अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । उनले बचतकर्ताको पैसा काठमाडौं उपत्यका सहित ४२ ठाउँको घरजग्गा बेचेर वा घरजग्गा नै हस्तान्तरण गर्न तयार रहेको बताएएका छन् । अध्यक्ष नेपालीले मंगलबार विज्ञप्ति जारी गर्दै … Continue reading बचतकर्ताको डेढ अर्ब ठगेर फरार भएका मेयर ६ महिनापछि सम्पर्कमा, ४२ ठाउँकै घरजग्गा बुझाउन तयार