राष्ट्र बैंक कठोर हुँदा ऋण तिर्दिन भन्ने अराजक भीड बढ्न थाल्यो, यो उचित होइन: चन्द्र ढकाल

अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ । बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । रेमिट्यान्स आप्रवाह पनि हालसम्मकै बढी छ । विदेशी विनिमय सञ्चिति सम्भवतः हालसम्मकै उच्च छ । असोजमा करिब एक लाख २० हजार पर्यटक भित्रिए । चालु आर्थिक वर्षमा शोधनान्तर अवस्था निरन्तर सकारात्मक छ । यो सिक्काको एउटा पाटो … Continue reading राष्ट्र बैंक कठोर हुँदा ऋण तिर्दिन भन्ने अराजक भीड बढ्न थाल्यो, यो उचित होइन: चन्द्र ढकाल