अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारका लागी मंसिर ४ गते सोमबार बृहत् बैठक बोलाएका छन् । शुक्रबार तनहुँको आँबु खैरीनीमा एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आफुले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण रहेको भए पनी अहिले क्रमशः सुधार भइरहेको दाबी पनि गरे । मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, उनले भने, अहिले अर्थतन्त्रमा राम्रो … Continue reading अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक