प्रतिबन्धले आश्चर्यमा परेको भन्दै नेपाललाई टिकटकको ७ बुँदे पत्र (पत्रसहित)

काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयपछि टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ। नेपाल सरकारको निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले आफ्ना असहतिहरु व्यक्त गर्दै सात बुँदे पत्र नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको हो । प्राधिकरणका प्रमुख पुरुषोत्तम खनाललाई सम्बोधन गरिएको पत्रमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई … Continue reading प्रतिबन्धले आश्चर्यमा परेको भन्दै नेपाललाई टिकटकको ७ बुँदे पत्र (पत्रसहित)