आधा घण्टाको दूरीमा विराटनगरमा हुँदाहुँदै धरानमा किन चाहियो विमानस्थल ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानमा नयाँ विमानस्थल बनाउन अध्ययन समिति गठन गरेर अर्को ‘स्टन्ट’ गरेका छन् । मन्त्री किराँतीले विमानस्थल बनाउन अध्ययन समिति गठन गर्न निर्देशन दिएलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको छ । बिहीबार नागरिक उड्डयन प्राधिकरणले प्रबन्धक इन्जिनियर नलबिक्रम थापाको संयोजकत्वमा प्राधिकरणकै कर्मचारी … Continue reading आधा घण्टाको दूरीमा विराटनगरमा हुँदाहुँदै धरानमा किन चाहियो विमानस्थल ?