पर्यटनमन्त्रीका १० थरी ‘नाटक’, काम देखाउन समिति नै समिति, प्रतिवेदन कार्यान्वयनमा पूर्ण बेवास्ता

हरेक पटक आउने मन्त्री वा निगम अध्यक्षले काम गरेजस्तो देखाउन समिति बनाउने र प्रतिवेदन कार्यान्वयनमा बेवास्ता गर्ने गर्दै आएका छन् । सरकारले पनि मन्त्रीले बनाउन लगाएको प्रतिवेदन स्वीकार नगर्दा निगम हरेक नयाँ नेतृत्वका लागि अध्ययन केन्द्रजस्तो बनिरहेको छ । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार नेपाल वायुसेवा निगममाथि फेरि अर्को समिति … Continue reading पर्यटनमन्त्रीका १० थरी ‘नाटक’, काम देखाउन समिति नै समिति, प्रतिवेदन कार्यान्वयनमा पूर्ण बेवास्ता