भारतबाट माला ल्याउन दिएको विषयमा प्लान्ट क्वारेन्टाइन प्रमुखको प्रतिक्रिया: नेपाली किसानको ठेक्का लिँदैनौं

काठमाडौं । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नेपाली किसानले उत्पादन गरेका सयपत्री मालाको बजारको ठेक्का आफूले नलिएको बताएको छ । केन्द्रका प्रमुख सावित्री बरालले स्वदेशी किसान र उत्पादित पुष्पको बारेमा केन्द्रले ठेक्का नलिएको गैरजिम्मेवार जवाफ दिएकी हुन् । ‘नेपालमा मागअनुसार सयपत्री फूलको उत्पादन हुँदैन । खपतको अधिकांश हिस्सा भारतबाटै आयात हुने हो । औंलामा … Continue reading भारतबाट माला ल्याउन दिएको विषयमा प्लान्ट क्वारेन्टाइन प्रमुखको प्रतिक्रिया: नेपाली किसानको ठेक्का लिँदैनौं