चन्द्रागिरीबाट आकाशको बाटो हुँदै चित्लाङ झर्दा…

काठमाडौं । साहसिक खेल भन्नेबित्तिकै मलाई छुट्टै खुसीको अनुभूति हुन्छ । हुन त मैले अहिलेसम्म धेरै साहसिक खेल खेल्ने मौका पाएको छैन । तर, म प्राय: सामाजिक सञ्जालमा पाइने साहसिक खेलहरुको भिडियो हेरेर मज्जा लिने गर्छु । शुक्रबार बेलुका म घर जाँदै थिए । पुष्प सरले फोन गरेर तिमी प्याराग्लाइडिङ गर्न जाने हो भन्दै सोध्नुभयो … Continue reading चन्द्रागिरीबाट आकाशको बाटो हुँदै चित्लाङ झर्दा…