उपभोक्ताको स्वास्थ्यमाथि खाद्य विभागको खेलाँची, प्रयोगशालासहितको मोबाइल भ्यान कवाडीमा परिणत

काठमाडौं । करोडौं मूल्य पर्ने सरकारी सम्पत्तिलाई वेवारिसे बनाएर कसरी सडाएर कवाडी बनाइन्छ, त्यसको ज्वलन्त उदाहरण हेर्न टाढा जानु पर्दैन । सिंहदरबारको पूर्वीगेट अगाडि रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हातामा पुगे गतिलो प्रमाण भेट्न सकिन्छ । अत्याधुनिक प्रयोगशालासहितको मोवाइल भ्यान (वेल इक्विप्ट ल्याबरोटरी मोवाइल भ्यान) को सहयोगमा खाद्य तथा पेयजन्य पदार्थको स्थलगत अनुगमन … Continue reading उपभोक्ताको स्वास्थ्यमाथि खाद्य विभागको खेलाँची, प्रयोगशालासहितको मोबाइल भ्यान कवाडीमा परिणत