विकास बैंकको नाफामा सामान्य बढोत्तरी, तीन महिनाको नाफा १ अर्ब १० करोड
काठमाडौं । चरम आर्थिक मन्दीका बाबजुद पनि विकास बैंकको नाफा भने सामान्य बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्रिय स्तरका विकास बैंकको नाफामा केही सुधार देखिएको हो । वाणिज्य बैंकको नाफा औसतमा १८ प्रतिशतले घट्दा विकास बैंकको नाफामा भने झिनो सुधार देखिएको छ । ८ वटा विकास बैंकको नाफा तीन महिनाको अवधिमा ०.९४ … Continue reading विकास बैंकको नाफामा सामान्य बढोत्तरी, तीन महिनाको नाफा १ अर्ब १० करोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed