आफैं वित्तीय लेखापरीक्षक रहेको एनसेललाई कर फर्छ्यौट आयोगका अध्यक्षको ९२ करोड कर छुट

काठमाडौं । कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत (एलडी महत)ले आफैं वित्तीय लेखापरिक्षक रहेको कम्पनी एनसेललाई ९२ करोड कर छुट दिएको विशेष अदालतले ठहर गरेको छ । डा. राम शरण महत अर्थमन्त्री रहेको बेला २०७१ मा कर फर्छ्यौट आयोग ऐन २०६६ अन्तर्गत गठन भएको आयोगमा एलडी महत अध्यक्ष तथा चुडामणि शर्मा र उमेश … Continue reading आफैं वित्तीय लेखापरीक्षक रहेको एनसेललाई कर फर्छ्यौट आयोगका अध्यक्षको ९२ करोड कर छुट