बेलायतसँग दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुग्दा पनि वार्षिक १० अर्बको व्यापार हुन सकेन
काठमाडौं । नेपालको बेलायतसँग दौत्य सम्बन्ध कायम भएको १०० वर्ष हुँदा पनि व्यापार भने उल्लेख्य गर्न सकेको छैन । नेपालले पहिलोपटक दौत्य सम्बन्ध कायम गरेको देश बेलायतसँग वार्षिक १० अर्ब रुपैयाँको वैदेशिक व्यापार गर्न नसकेको सरकारी तथ्याङ्कले देखाउँछ । नेपाल र बेलायतबीच सन् १९२३ मा सन्धी हस्ताक्षर भएको थियो । उक्त सन्धीमा हस्ताक्षर गरेको १०० … Continue reading बेलायतसँग दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुग्दा पनि वार्षिक १० अर्बको व्यापार हुन सकेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed