बेलायतको यूके एक्सपोर्ट फाइनान्सले नेपालमा अढाई खर्ब लगानी गर्ने

बेलायत । बेलायतको सरकारी फाइनान्स कम्पनी यूके एक्सपोर्ट फाइनान्सले नेपालमा अढाई खर्ब लगानी गर्न तयार रहेको बताएको छ । बेलायतस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालमा १.५ बिलियन पाउन्ड अर्थात् २ खर्ब ४३ अर्ब रुपैयाँसम्म लगानी गर्न तयार रहेको बताएका हुन् । कार्यक्रममा नेपाल सरकार … Continue reading बेलायतको यूके एक्सपोर्ट फाइनान्सले नेपालमा अढाई खर्ब लगानी गर्ने