बैंकले लिलामीमा निकालेको धितो बिक्न छाड्यो, कहिले खुल्छ सम्पत्ति व्यवस्थापन कम्पनी ?

-शिखर अर्गनाइजेशन अन्तर्गतका ४ वटा कम्पनीमा दिएको १ अर्ब ६८ करोड रुपैयाँ ऋण असूल नभएपछि नेपाल एसबिआई बैंकले गत साउन ८ गते धितो लिलामीको सूचना निकाल्यो । उक्त सम्पत्ति नबिकेपछि बैंकले पुनः २९ असोजमा सोही ४ वटा सम्पत्तिको लिलामीका लागि दोस्रो सूचना निकाल्यो । -गत जेठ २५ मा प्रभु बैंकले देउराली सहकारीका सञ्चालकसमेत रहेका रविन्द्र … Continue reading बैंकले लिलामीमा निकालेको धितो बिक्न छाड्यो, कहिले खुल्छ सम्पत्ति व्यवस्थापन कम्पनी ?