अख्तियारले हावादारी तथा मनगढन्ते हिसाबले मुद्दा दायर गर्‍यो: एलडी महत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७४ पुस २८ मा उपस्थित भई वयान गर्दा यी उजुरी सम्बन्धमा केही जानकारी दिइएको थिएन । उक्त उजुरीहरुमा मेरो नामसम्म उल्लेख भएको देखिँदैन । तत्कालीन अवस्थामा उपस्थित हुँदा जानकारी नै नगराइएका उजुरी निवेदन अहिले देखाइनु, प्रस्तुत गर्नु र २०७४ पुस २८ भन्दा अगाडिको उजुरी भनी दाबी लिनु त्रुटीपूर्ण एवं पूर्वाग्रहपूर्ण रहेको … Continue reading अख्तियारले हावादारी तथा मनगढन्ते हिसाबले मुद्दा दायर गर्‍यो: एलडी महत