अदालतमा चुडामणि शर्माको बयान: अख्तियार प्रमुख दीप बस्न्यातको अनुचित स्वार्थ पूरा नगर्दा बदला लिइयो

आयोगको कार्य सम्पादनबाट राज्यलाई अधिकतम लाभ हासिल भएको छ । राजस्व संकलनमा अभिवृद्धि भई मुलुकको सुशासन, विकास र सेवा प्रवाह एवं समृद्धिमा सार्थक योगदान भएको राज्यलाई कुनै हानि पुऱ्याउने तथा व्यक्तिगत लाभ लिने कुनै कार्य गरिएको छैन । उक्त कपोलकल्पित, दुराशयपूर्ण र सरासर झुटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातको अनुचित … Continue reading अदालतमा चुडामणि शर्माको बयान: अख्तियार प्रमुख दीप बस्न्यातको अनुचित स्वार्थ पूरा नगर्दा बदला लिइयो