ओलीले लिएको ऋण तिर्न र कर्मचारीलाई तलब खुवाउन थप ऋण काढ्दै प्रचण्ड सरकार, ३ महिनामै १ खर्ब आन्तरिक ऋण

काठमाडौं । विगतमा लिएको ऋणको सावाँब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउने पैसा नभएपछि सरकारले कार्यतालिका नै संशोधन गरेर ठूलो परिमाणमा आन्तरिक ऋण उठाएको छ । सरकारले चालु आर्थिक वर्षको ३ महिनामा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । तर, कर्मचारीलाई तलब खुवाउने र विगतमा लिएको ऋणको सावाँब्याज तिर्ने पैसा नभएपछि कार्यतालिका नै … Continue reading ओलीले लिएको ऋण तिर्न र कर्मचारीलाई तलब खुवाउन थप ऋण काढ्दै प्रचण्ड सरकार, ३ महिनामै १ खर्ब आन्तरिक ऋण