दसैंमा चम्कियो बिजुली गाडीको व्यापार, नेपालीले किन्न छाडे पेट्रोलियम सवारी साधन

काठमाडौं । यो दसैंमा बिजुली गाडीको व्यापार मालामाल भएको छ । असोज महिनामा हालसम्मकै धेरै विद्युतीय गाडी आयात भएको तथ्यांकले दसैंमा इभीको राम्रो ब्यापार भएको प्रष्ट पार्छ । भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ बराबरका १२ सय ३७ वटा विद्युतीय गाडी आयात भएका छन् । गत वर्षको सोही अवधिमा नेपालले … Continue reading दसैंमा चम्कियो बिजुली गाडीको व्यापार, नेपालीले किन्न छाडे पेट्रोलियम सवारी साधन