अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय संयन्त्र तत्काल गठन गर्नुपर्छ: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका समस्या समाधान गर्न तत्काल उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा अध्यक्ष ढकालले अहिले अर्थतन्त्र असहज अवस्थामा रहेको बताए । ‘अहिले अर्थतन्त्र निकै असहज अवस्थामा जान लागेको छ’, उनले भने, ‘महासंघले केही दिन अघि आयोजना … Continue reading अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय संयन्त्र तत्काल गठन गर्नुपर्छ: चन्द्र ढकाल