सम्माननीय प्रधानमन्त्रीज्यू ! नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहीबार आयोजित सुधारका लागि सहकार्यः राष्ट्रिय आर्थिक बहसमा देशभरका उद्योगी व्यवसायीले नेपालमा उद्योग व्यवसाय गर्दा भएका समस्या तथा उद्यमशीलता मर्न लागेका बारेमा प्रश्न सोध्नेछन् । र, देशको कार्यकारीको हैसियतले तपाईंले उनीहरुका जायज प्रश्नका उत्तर दिनुहुनेछ, पीडामा मलम लगाउनुहुनेछ र बहस सार्थक हुनेछ भन्ने अपेक्षासहित पुगेको थिएँ । … Continue reading प्रधानमन्त्रीलाई खुलापत्रः र्याडिकल रिफर्मको नाममा राज्यका संयन्त्रलाई पंगु बनाउँदा राष्ट्र नै असफल बन्ने खतरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed