विद्युत विधेयक संशोधनका लागि इप्पानको लबिङ, यस्ता छन् असहमतिका बुँदा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ २७ गते ‘विद्युत विधेयक २०८०’ संसदमा दर्ता गर्‍यो । विधेयक संसदमा दर्ता गरेको चार दिनपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्‍यो । त्यो समयमा केही बुँदामा असहमति जनाएको भए पनि विधेयकका ६७ बुँदामध्ये अधिकांश बुँदामा इप्पान सहमत देखिएको थियो । उक्त … Continue reading विद्युत विधेयक संशोधनका लागि इप्पानको लबिङ, यस्ता छन् असहमतिका बुँदा